मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको बलुचिस्तानमा हिन्दू व्यापारीको हत्या, प्रहरीले के भन्यो?

barnanmedia.com · Sun Feb 08 22:09:57 GMT 2026

पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा एक हिन्दू व्यापारीसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

खुजदारका प्रहरी अधिकारी वहाब बलोचले खुजदारको नाल क्षेत्रमा यी व्यक्तिहरूमाथि आक्रमण भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)