म्याग्दीको गलेश्वरमा जोगी भन्दै धम्क्याएको गुनासो
thahakhabar.com
म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारमा जोगीको भेषमा रहेका एकजनाले मदिरा सेवन गरी आतंक मच्चाउन थालेको गुनासो स्थानीयले गरेका छन्।
प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आफूलाई सन्त बताउने एक अपरिचित मानिसले मदिरा सेवन गरी होहल्ला गर्ने, स्कुलका विद्यार्थी तर्साउने, अपशब्द बोल्ने गरेको प्रत्यक्षदर्शी प्रकाश शर्मा सुवेदीले बताए। ‘स्कुले विद्यार्थी भागभाग गर्छन्, मानसिक सन्तुलनसमेत गुमाएजस्तो देखिन्छ‚’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)