मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टिकटकले मापदण्ड पूरा गर्‍यो कि आर्थिक चलखेल भयो : दाहाल सचिवालय

barnanmedia.com · Thu Aug 22 21:45:35 UTC 2024

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकटक खुलाउनुको पछाडि आर्थिक चलखेल भएको हुनसक्ने आशंका गरेको छ।

दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक ७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तत्कालीन सरकारले टिकटकलाई मुख्यतः तीन बुँदे मापदण्ड पूरा गर्न परिपत्र नै पठाएको थियो। टिकटकले मापदण्ड पूरा नगरेपछि दाहाल नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)