इरानको विषयमा छिट्टै ‘केही ठुलो’ हुँदैछ, ट्रम्पले दिए यस्तो चेतावनी
barnanmedia.com · Sun Sep 20 22:17:30 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान द्वन्द्वलाई लिएर निकट भविष्यमा ‘धेरै ठूला घटनाहरू’ हुन लागेको र यस विषयमा आफू नै ‘निर्णयकर्ता’ भएको सङ्केत गरेका छन् ।
फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले आफ्ना प्रमुख विदेश मामला सम्वाददातालाई भने, ‘मेरो प्रश्न यो हो कि आवश्यक परेको खण्डमा मैले पूरै देशलाई कहिले ध्वस्त पारौँ ? उनीहरूले आफ्नो व्यवहार सुधार्नु नै बेस हुनेछ। ’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)