मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थाइ प्रधानमन्त्रीको दल भुमजैथाई संसदमा सबैभन्दा ठूलो दल बन्ने अनुमान

barnanmedia.com · Sun Feb 08 22:22:33 GMT 2026

थाइल्यान्डका प्रधानमन्त्रीको दल भुमजैथाई आइतबार सम्पन्न देशको आम निर्वाचनमा विजयको दिशामा अघि बढेको र उनको राष्ट्रवादी पार्टी संसदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी हुने टेलिभिजन च्यानलहरूले प्रारम्भिक मतगणनालाई आधार बनाएर प्रक्षेपण गरेका छन् ।

पार्टीहरूको मतपरिणामको आधारमा च्यानल ३ ले अनुतिन चर्नविराकुलको भुमजैथाईले करिब २०० सिट जित्ने भविष्यवाणी गरेको छ । त्यसैगरी, प्रगतिशील पिपुल्स पार्टी (पिपिपी) प्रतिस्पर्धामा धेरै पछाडि देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)