मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाली चलचित्र ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध चोपडाको निधन

deshsanchar.com · Fri May 14 16:44:38 GMT 2021

काठमाडौँ– बन्ने घोषणा भएको चलचित्र ‘माइतीघर २’ को निर्देशक सुवोध चोपडाको निधन भएको छ। मुम्बई निधन भएको हो।

कोभिड भाइरस संक्रमित चोपडा संक्रमणमुक्त भइसकेको तर उनलाई हृदयाघात भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मर्डर, रोग जस्ता भारतीय चलचित्रका पटकथा लेखक चोपडाले नेपाली चलचित्र माइतीघर – २ निर्देशन गर्ने बताएका थिए। उनको निधनले आफू स्तव्ध भएको नायक अनमोल केसीले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)