मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहनु : महानिरीक्षक अर्याल

barnanmedia.com · Thu Aug 22 21:48:51 UTC 2024

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहन निर्देशन दिएका छन् ।

चितवनको भण्डारमा बिहीबार आयोजित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले यस्तो निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)