महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो सामाजिक कार्यक्रम
arthasarokar.com · Fri May 10 08:37:27 UTC 2024

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले विभिन्न सामाजिक सहयोगका कार्यक्रमहरू सम्पन्न गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)