मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

barnanmedia.com · Sun Feb 08 22:30:25 GMT 2026

माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ ।

लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले रु एक लाख १७ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)