कुलमानको छलाङ: प्राधिकरण कार्यकारी निर्देशकबाट बर्खास्त भएको सात महिनामै ऊर्जा मन्त्री
ratopati.com · Sun Sep 14 18:14:00 GMT 2025

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार गठन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिएकी छन्।
घिसिङ उनै व्यक्ति हुन्, जसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कार्यकाल बाँकी रहँदै बर्खास्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)