दिल्लीमा मच्चियो हंगामा
barnanmedia.com · Mon Jul 20 08:52:55 GMT 2026

नयाँ दिल्ली | भारतको राजधानी दिल्लीमा राजनीतिक तनाव चर्किएको छ। कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको ‘चलो संसद्’ मार्चका क्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको हो।
संसद् भवनतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीको कारबाहीपछि प्रदर्शनस्थल केही समय तनावपूर्ण बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)