मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘समर्थन फिर्ता गरे राजीनामा’

annapurnapost.com · Sun Apr 04 06:35:00 GMT 2021

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जसले पायो त्यसले राजीनामा माग्दैमा आफूले नदिने बताएका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘समर्थन फिर्ता लिए त राजीनामा आइहाल्छ नि ! आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त ! मागेपिच्छे म कसरी दिन सक्छु राजीनामा ?’, काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एक दिन एउटा राजीनामा हुन्छ। एउटाले माग्दैन, दुइटाले माग्दैन। एक दिन माग्दैन, दुई दिन माग्दैन। माग्या माग्यै छ। ए ! बाबा, हटाऊ न त। समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन। समर्थन फिर्ता पनि गर्दैनन् अनि राजीनामा माग्छन्।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)