आज पूर्वका यी जिल्लामा बाढीको ‘मध्यम जोखिम’
barnanmedia.com · Sun Jun 28 03:00:29 GMT 2026

आज (आइतबार) कोसी प्रदेशका कम्तीमा पाँच जिल्लामा बाढीको जोखिम देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
सक्रिय हुँदै मनसुन, कम्तीमा ३ दिन वर्षाको सम्भावना
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)