मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूत खुसी : ‘टुडे इज अ गुड डे

barnanmedia.com · Thu Aug 22 22:03:05 UTC 2024

सरकारले टिकटकमाथिको प्रतिबन्ध आज (बिहीबार) देखि हटाउने तयारी गरेको छ ।

त्यसैलाई संकेत गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सङले खुसी व्यक्त गरेका छन् । उनले ट्विटरमा खुसी व्यक्त गर्दै लेखेका छन्- ‘टुडे इज अ गुड डे’ ।राजदूतले यसबारे थप केही खुलाएका छैनन्- यसबारेको जवाफमा उनले लेखेका छन्- वेट एन्ड सी । खासमा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीसँगै राजदूतको यस्तो प्रतिक्रिया आएको धेरैको अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)