आईपीएल : कोलकाताको पहिलो जित
baahrakhari.com · Thu Apr 06 17:56:00 GMT 2023
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ ।
कोलकाताले बिहीबार घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो जित निकाल्यो । प्रतियोगितामा बेङ्लोरको भने यो पहिलो हार हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)