डिपसिकको चर्चाले चकित डोनाल्ड ट्रम्प, के भन्छन् उनी ?
techpana.com · Wed Jan 29 05:37:39 GMT 2025

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी डिपसिकले विकास गरेको एआई च्याटबटलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि ‘वेक-अप कल’ भनेका छन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विश्वव्यापी रूपमा प्रभुत्व जमाउने दौडमा यो एउटा महत्त्वपूर्ण मोड भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)