राष्ट्रपति एर्दोगान र संयुक्त राष्ट्रसंघका प्रमुखबीच ब्ल्याक सी खाद्यान्न सम्झौताबारे छलफल
nepalviews.com · Tue Sep 05 16:42:30 GMT 2023
अङ्कारा । ‘ब्ल्याक सी’ मा भएको खाद्यान्न सम्झौतालाई पुन: कार्यान्वयनमा ल्याउने मध्यस्थताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग निकट सम्पर्कमा रहेको टर्कीले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)