मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले रुपन्देहीले पार्टीका संगठित सदस्य खरेललाई पार्टीको सदस्यसमेत नरहने गरि हटायाे

barnanmedia.com · Thu Aug 22 22:11:07 UTC 2024

नेकपा एमाले रुपन्देहीले पार्टीका संगठित सदस्य टिका खरेललाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

सैनामैना नगरपालिका वडा नम्बर ३ निबासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा ९४०, ९८०, ९१३० बमोजिम पार्टी हित विपरीत गतिविधि गरेको र पटकपटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहोर्याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको भन्दै एमालेले पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम निशकाशन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)