मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युट्युब च्यानल खोलेपछि रेकर्डको वर्षा गराइरहेका रोनाल्डोले युट्युबबाट कति कमाउलान् ?

barnanmedia.com · Thu Aug 22 22:06:43 UTC 2024

फुटबलर ‍क्रिस्टियानो रोनाल्डो अहिले चर्चामा छन् । विश्वकै एक महान फुटबल खेलाडीका रूपमा दर्ज भइसकेका उनी सामाजिक सञ्जालका पनि ठूला सेलिब्र‍ेटी हुन् ।

एक्स (पहिलेको ट्वीटर), इन्स्टाग्राम र फेसबुकमा उनका ९० करोड बढी फलोअर छन् । फेसबुक र इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर हुने व्यक्ति नै रोनाल्डो हुन् । एक्समा अर्बपति उद्यमी एलन मस्क र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामापछि रोनाल्डोले नै धेरै फलोअर पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)