पाँच वर्षमा बन्यो धौलागिरि क्याम्पसको पुस्तकालय भवन
dcnepal.com · Thu Mar 27 17:35:13 GMT 2025

गलकोट (बागलुङ)। विसं २०७६ मा शिलान्यास गरिएको धौलागिरि बहुमुखी क्याम्पसको प्रविधिमैत्री पुस्तकालय निर्माणले यतिबेला पूर्णता पाएको छ। तीन वर्षसम्म अलपत्र जस्तै बनेको पुस्तकालय गतवर्षबाट पुनःनिर्माण थालिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)