मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रामेश्वर खनाल: जसले अर्थ मन्त्रालय त्यागे तर मन्त्रालयले उनलाई पच्छ्याइरह्यो

ratopati.com · Sun Sep 14 18:34:00 GMT 2025

काठमाडौँ । अन्तरिम सरकारको अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनालको नियुक्त भएका छन् । जेनजी आन्दोलनको बलमा अपदस्थ भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिस्थापन गर्दै बनेको गैरदलीय सरकारमा अर्थ मन्त्रालय सम्हाल्न उनी आइपुगेका हुन् ।

पाँच महिना अघि खनाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारको नियुक्तिमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष थिए । संयोग नै मान्नुपर्छ, उनै ओलीलाई विद्रोहबाट अपदस्थ गरेर आएको सरकारको ढुकुटीको चाबी उनैलाई दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)