प्रचण्ड-ओलीको प्रस्तावबारे एकीकृत समाजवादीले भोलि निर्णय गर्ने
nayapatrikadaily.com · Tue Mar 05 17:05:00 GMT 2024
नयाँ सत्तागठबन्धनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले राखेको प्रस्तावमाथि एकीकृत समाजवादीले भोलि निर्णय लिने भएको छ ।
भोलि बिहान ११ बजे बस्ने समाजवादीको बैठकले सो प्रस्तावमाथि निर्णय लिने महासचिव घनश्याम भुसालले जानकारी दिए । उनले प्रधानमन्त्री र एमाले अध्यक्षले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राखेको प्रस्ताव सकारात्मक नै रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)