रेडियो नेपालले गर्यो कर्मचारीहरूलाई विभिन्न पदहरूमा नियुक्तिका लागि सिफारिस [सूचना]
lokaantar.com · Sun Sep 11 00:34:51 GMT 2022
रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)मा विभिन्न पदहरूमा कर्मचारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।
रेडियो नेपालले आइतवार एक सूचना जारी गर्दै विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गरेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)