बुरुन्डीमा १७१ जनमा एमपक्स सङ्क्रमण पुष्टि
barnanmedia.com · Thu Aug 22 22:14:48 UTC 2024

गत महिना पहिलो एमपक्स सङ्क्रमण पुष्टि भएको बुरुन्डीमा हालसम्म यसका एक सय ७१ वटा सङ्क्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रीले बिहीबार बताउनुभएको छ ।
“हामीले एक सय ७१ एमपक्स सङ्क्रमणको घटना दर्ता गरिसकेका छौँ । तीमध्ये एक सय ३७ अझै पनि सङ्क्रमित छन्”, स्वास्थ्यमन्त्री पोलिकार्पे नदाइकाजाले भन्नुभयो, “हालसम्म बुरुन्डीमा एमपक्सबाट कसैको मृत्यु भने भएको छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)