तालिबान सरकारद्वारा ‘सद्गुण र अवगुण’ कानून लागु
barnanmedia.com · Thu Aug 22 22:16:51 UTC 2024

अफगानिस्तानका तालिबान अधिकारीहरूले इस्लामिक कानूनको कडा व्याख्याका आधारमा व्यवहार र जीवन शैलीका नियमहरूको विवरण दिने कानूनहरूको संहिताकरण घोषणा गरेका छन् ।
उक्त कानूनलाई तालिबानका सर्वोच्च नेता एकान्तवादी हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गर्नुभएको न्याय मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमा घोषणा गरेको थियो । अखुन्दजादाले दक्षिणी सहर कान्दहारबाट शासन गर्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)