सम्पदामैत्री विकास र स्थानीय सहभागितामा जोड
barnanmedia.com · Sun Sep 20 22:44:49 GMT 2026

बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पदामैत्री पूर्वाधार निर्माणसँगै स्थानीय समुदायलाई आयआर्जनसँग जोड्दै अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझावसहित ती नदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
‘बृहत्तर लुम्बिनी क्षेत्रमा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीयको दिगो विकास’ विषयक सम्मेलनले १२ बुँदे सुझाव तथा सिफारिस गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानीन राईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)