लेबलविहीन, मिसावटयुक्त र तस्करीका सामान बेच्नेलाई सरकारको चेतावनी
nagariknews.nagariknetwork.com · Mon Jul 20 09:22:37 GMT 2026

बजारमा लेबलविहीन, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको बिक्री–वितरण बढिरहेको भन्दै सरकारले त्यस्ता गतिविधिमा संलग्न व्यवसायीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं. ०३/०८३–८४ जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)