घोराही उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट ‘डायमण्ड’
nepalpress.com · Wed Apr 20 17:27:03 GMT 2022
रुपन्देही । कांग्रेस माओवादी तानातानमा परेको दाङको घोराही उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ उम्मेदवार बन्ने भएका छन् ।
गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो । गठबन्धनबाट देशभरका ११ उपमहानगरपालिकामध्ये दाङको घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि ‘डायमण्ड’ लाई पार्टीले एकल रुपमा उम्मेदवार भएको घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)