भारत : एपमा आधारित क्याब सेवाको विरोधमा अटो, ट्याक्सी चालकहरूद्वारा हडताल आह्वान
barnanmedia.com · Thu Aug 22 22:18:41 UTC 2024

भारत : एपमा आधारित क्याब सेवाको विरोधमा अटो, ट्याक्सी चालकहरूद्वारा हडताल आह्वान
दिल्लीमा अटो तथा ट्याक्सी चालकहरूले अनुचित प्रतिस्पर्धा र थोरै कमाइ हुने भन्दै एपमा आधारित क्याब सेवाविरुद्ध दुई दिने हडतालको आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)