मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलो महिला मुख्यमन्त्री शाक्यद्वारा शपथ, दुई मन्त्री नियुक्त

Ujyaaloonline.com · Thu Aug 19 00:45:28 GMT 2021

काठमाण्डाै - नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।

उहाँले हिजो अबेर वाग्मती प्रदेशको मुख्यमन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)