इजरायललाई हतियार र सैनिकको चरम अभाव भएको दाबी
barnanmedia.com · Sun Sep 20 23:02:19 GMT 2026

युद्धमा रहेको इजरायलाई सैनिक र हतियार अभाव हुन थालेको दाबी स्थानीय सञ्चारमाध्यमले गरेका छन्।
मारिभ पत्रिकाका अनुसार तीन वर्षे युद्धमा इजरायली सेनाले ३० वर्षमा प्रयोग गरिएबराबरका गोला-बारुद खर्चेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)