मादल बजाउने तालिममा महिला
nepalsamaya.com · Tue Jun 06 23:26:00 GMT 2023
कास्कीको पोखरा महानगरपालिका वडा नं –९ मा रहेका आमा समूहका सदस्यलाई वडा कार्यालयले १० दिने मादल बजाउने तालीम दिएपछि मादल बजाउँदै आमाहरु। तस्बिर : ऋषिराम बराल/रासस
प्रकाशित: Jun 07, 2023| 05:11. 00 बुधबार, जेठ २४, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)