कक्रोच पार्टीको प्रदर्शन नजिकिएपछि मोदीले छाडे संसद भवन, बढाइयो सुरक्षा
setopati.com · Mon Jul 20 09:57:28 GMT 2026

भारतको नयाँ दिल्लीमा कक्रोज जनता पार्टी(सिजेपी)को मार्चपास नजिकिएपछि संसद भवन अगाडि सुरक्षा बढाइएको छ।
सोमबार जन्तरमन्तरबाट सुरू भएको ‘चलो संसद’ मार्चपास भवन नजिक पुगेपछि सुरक्षा बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)