भीरबाट लडेर किशोरको मृत्यु
makalukhabar.com · Thu Jun 04 12:05:23 GMT 2026

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)