मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानी अभावले बस्ती नै विस्थापित

annapurnapost.com · Fri Jan 07 06:44:00 GMT 2022

जोमसोम : विकट ‘ध्ये’ गाउँमा २४ घरधुरी थिए। पछिल्लो समय दुईतिहाइले साबिक पुरानो बस्ती छोडिसकेका छन्। बाँकी एकतिहाइले चरन क्षेत्रका लागि गोठका रूपमा घर÷टहरा सुरक्षित राखेका छन्।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—५ को ‘ध्ये’ र लोमान्थाङ गापाको समजुङ गाउँ जलवायु परिवर्तनको चपेटामा परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)