मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो

Ujyaaloonline.com · Tue Apr 13 00:44:49 GMT 2021

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबले राजस्थान रोयल्सलाई चार रनले हराएको छ ।

जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)