मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

lokaantar.com · Sun Dec 31 00:33:45 GMT 2023

आइतवार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)