मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यातायात कार्यालय जुम्लाका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

barnanmedia.com · Sun Feb 08 23:26:06 GMT 2026

सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अनुसन्धानबाट आर्थिक वर्ष २०७५/०७६ मा प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका १८ जनालाई नतिजा फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरिएको खुलेको अख्तियारले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)