आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल
khabarhub.com · Sun Sep 20 23:33:55 GMT 2026

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६ सेप्टेम्बर २१ तारिख। भाद्र शुक्ल पक्षको दशमी तिथि। विश्व शान्ति दिवस र विश्व र अल्जाइमर्स दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)