एमालेजन हो, अब एमाले रोज्ने कि ओली ?
barnanmedia.com · Sun Sep 20 23:28:42 GMT 2026

नेकपा एमाले केन्द्रीय सचिवालयको दशौँ बैठकले रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदन ग्रहण गरेको छ । यो प्रतिवेदनमा शंकर पोखरेलको प्रतिवेदनका केही विषय समेटिएका छन् । तर एमाले नेतृत्वको विकल्प खोज्नुपर्ने भन्ने पोखरेलको प्रतिवेदनको मुख्य निष्कर्षलाई पूरै बेवास्ता गरिएको छ ।
पोखरेलको प्रतिवेदन सातै प्रदेशमा पुगेर कार्यकर्ताको सुझाव र प्रतिक्रियामा आधारित थियो । त्यसमा एमाले नेतृत्वको विकल्प खोज्नुपर्ने सुझाव आएको थियो । बादलको प्रतिवेदनले त्यसको प्रतिवाद गर्दै अध्यक्ष ओलीको विकल्प खोज्न नहुने राय दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)