जाजरकोटमा त्रिपक्षीय प्रतिस्पर्धा
rajdhanidaily.com · Sun Feb 08 23:43:42 GMT 2026

सुर्खेत । तत्कालिन माओवादी र हाल विभिन्न घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतामै गनिन्छन्, शक्तिबहादुर बस्नेत । उनी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट चुनावी मैदानमा होमिएका छन् ।
शक्ति बस्नेतको चौथो जितमा कांग्रेस–एमालेको चुनौती
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)