सुविधा दिएरै अवकाशको प्रस्ताव
gorkhapatraonline.com · Sun Sep 20 23:40:43 GMT 2026

अहिले आमकर्मचारी वृत्तमा सेवा अवधि ३० वर्ष वा उमेर ५५ वर्ष कायम हुँदा ५५ वर्ष उमेरको मात्र सेवा सुविधा प्राप्त हुुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ ।
कर्मचारीलाई अवकाशमा पठाउँदा ५८ वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)