हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं
barnanmedia.com · Sun Feb 08 23:37:04 GMT 2026

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)