मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानका गृहमन्त्रीले भने: इस्लामाबाद आक्रमणको ‘मास्टरमाइन्ड’ पक्र्यौँ

barnanmedia.com · Sun Feb 08 23:41:44 GMT 2026

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामाबाद इमामबाडा बम विस्फोटका मास्टरमाइन्डलाई पक्राउ गरिएको बताएका छन्।

इस्लामाबादको तरलाई क्षेत्रको इमामबाडामा शुक्रबार आत्मघाती बम विस्फोट गरिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)