सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
barnanmedia.com · Sun Sep 20 23:39:00 GMT 2026

वर्षौँदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ ।
बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माण भइरहेका संरचनाको बाँकी काम पूरा गरी आगामी मङ्सिरसम्म आश्रमलाई आफ्नै भवनमा सार्ने लक्ष्य राखिएको छ । पाखाथोकमा रहेको कुल १३ रोपनी जग्गामा आश्रमका विभिन्न संरचना निर्माण भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)