अब मोबाइल एपबाटै आईईएलटीएस परीक्षाको डेट लिन सकिने, घरमै सर्टिफिकेट डेलिभरी
techpana.com · Thu Mar 27 17:38:39 GMT 2025

काठमाडौं । अब आईईएलटीएस (IELTS) परीक्षा मिति बुक गर्न काठमाडौं धाउनुपर्ने झन्झट हट्ने भएको छ । ‘मेरो टेस्ट’ एपमार्फत परीक्षार्थीले मोबाइलबाटै सहज रूपमा परीक्षा मिति बुकिङ गर्न सक्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)