डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा
barnanmedia.com · Sun Sep 20 23:41:19 GMT 2026

बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ ।
गत साउनयतामात्रै जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु सङ्क्रमण भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको एक समूह बागलुङ बजारमा परिचालित भई नमूना सङ्कलन र अध्ययनमा लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)