दुई दलको गठबन्धन रहेसम्म सरकार ढल्दैन : अध्यक्ष नेपाल
hamrakura.com · Wed Jan 29 00:00:00 GMT 2025
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् ।
भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)