‘काठेपुल मुक्त’ बन्यो झापाकाे हल्दिबारी
deshsanchar.com · Wed Jan 29 17:45:00 GMT 2025

झापा – हल्दिबारी गाउँपालिकाले ६ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। २०७५ सालमा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो।
अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन्। पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले २०७५ सालयता १०० वटा पक्की पुल निर्माण भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)