‘बालेन र स्वर्णिमको उपहार, जनताको लासमा पनि कर’
corporatenepal.com · Mon Jul 20 10:29:32 GMT 2026

काठमाडौं ।
यतिबेला स्वयम्भू स्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पीटलले मकवानपुरका एक विरामीलाई एम्बुलेन्स सेवामा तीन प्रतिशत कर लिएको प्रमाण सहितको बिल सामाजिक सञ्जालमा चर्चामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)